मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

 सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । १९ भदौदेखि कार्याभार सम्हाल्ने गरी उनको नियुक्ति भएको हो। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो। खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन्। हालका महानिरीक्षक दीपक थापाले १८ भदौमा अवकाश पाउने भएपछि खापुङ नियुक्त भएका हुन्। 

त्यस्तै, बैठकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । 


 

छुटाउनुभयो की ?