
पहिलो संस्करण कर्णाली याकसबाट खेलेका देव खनाल दोस्रो संस्कारमा चितवन राइनोजबाट खेल्ने भएका छन्।
ए श्रेणीका उनलाई गोलाप्रथाबाट चितवनले पारेको हो । देवलाई लिन लुम्बिनी पनि प्रतिस्पर्धामा थियो ।
देवलाई कर्णालीले रिलिज गरेपछि मिनी अक्सनमा सामेल भएका हुन्। दोस्रो नम्बरमा आएका देव अक्सनमा बिक्री हुने पहिलो खेलाडी हुन् ।
नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी रानोजले १५ लाख नै बोली लगाएपछि गोलाप्रथा गरियो। गोलामा चितवनराइनोजले उनलाई भित्र्यायो।