मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २४ शनिबार १६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनपिएलको मिनी अक्सन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १६:१४:oo

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सन सुरु भएको छ । 

काठमाडौंस्थित तुलिप होटलमा  सुरु भएको अक्सनबाट ३८ खेलाडी बिक्री हुनेछन्  । ४५८ खेलाडीबाट अक्सनका लागि क्यानले १६४ खेलाडी छानेको छ । यस अघि क्यानले १५० खेलाडीको सूचीमा सार्वजनिक गरेको थियो । 

क्यानले ८ टिम सहभागी लिग नोभेम्बरमा गर्ने तयारी गरेको छ ।