मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुपन्देही र सिन्धुपाल्चोकका सिडिओ फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ। रुपन्देहीमा डा. टोकराज पाण्डे र सिन्धुपाल्चोकमा बन्धु बाँस्तोलाको सरुवा भएको छ। 

रुपन्देहीमा कार्यरत वासुदेव घिमिरे तथा सिन्धुपाल्चोकका किरण थापाको मन्त्रालयमा सरुवा भएको छ।