मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

२० उपसचिवको सरुवा, ८ जनालाई अख्तियारमा जिम्मेवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o६:oo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० उपसचिवको सरुवा गरेको छ। सरुवामा खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारी फेरिएका छन्। 
आयोगमा २ वर्ष कार्यकाल पूरा गरेका कर्मचारीलाई अन्यत्र सरुवा गरी ८ जना उपसचिवलाई आयोगमा जिम्मेवारी दिइएको छ।