मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३२ बुधबार २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार

एसएसपी मनीष थापा सशस्त्र प्रहरीको डिआइजीमा बढुवा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार २o:२७:oo

सशस्त्र प्रहरी बलमा रिक्त रहेको डिआइजी पदमा एसएसपी मनीष थापाको बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनको सिफारिस गरेको हो। 

एसएसपी थापा सशस्त्र प्रहरीको सिंस १ का अधिकृत हुन्। उनको बढुवा सिफारिससँगै सो ब्याचका सबै अधिकृत डिआइजीमा बढुवा भएका छन्। यसअघिको बढुवामा थापालाई छुटाएर सिंस दुई एसएसपीको बढुवा गरिएको थियो।