मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ। सोमबार नियमित कार्यसूचीअनुसार बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  

७८ लाख घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने सम्भावना छ। पार्टीभित्रैबाट गुप्ताको राजीनामा माग भएको छ। तर, उनले राजीनामा दिएका छैनन्।