मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
सतिश पोखरेल काठमाडौं
Invalid date format २o:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कीर्तिपुर खेल मैदानको म्याद फेरि सकियो, कुर्सी जडान धमाधम (तस्बिरहरू)

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानको प्यारापिटमा धमाधम कुर्सी जडान कार्य भइरहेको छ। निर्धारित समय सकिएपछि पनि २ महिनालाई प्यारापिट निर्माणको काम थपिएको थियो। तर, असार २४ सम्म थपिएको समयसमेत कटिसकेपछि स्टेडियम कहिले सकिन्छ भन्ने चासो बढेको छ। 

मैदानका लागि आवश्यक फ्लडलाइटको पोल निर्माण कम्पनीले बुधबार झारेको छ। अब पोलहरूको जडान कार्य सुरु हुने र विभिन्न रंगका कुर्सीहरू प्यारापिटमा द्रुत गतिमा जडान हुने बताइएको छ।

हेर्नुस् तस्बिरहरू :