मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा अनुशासन समिति अध्यक्षमा रोशन कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:११:oo

राप्रपाले अनुशासन समितिको अध्यक्षमा वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम प्रतिनिधिसभा सदस्यसमेत रहेकी कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष मनोनीत गरेका हुन्।

यसैगरी, लिङ्देनले प्रवक्ता सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका अर्का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।