१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कुलिङ पिरियड’को विषय राष्ट्रिय सभाले सच्याउँछ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

सांसदलाई नै झुक्याएर निजामती विधेयकबाट कुलिङ पिरिड हटाएको विषयमा सभामुख देवराज घिमिरेले आश्चर्य व्यक्त गरेका छन्।

मंगलबार कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले छलफल र निर्णय एउटा गरेर अर्कैखाले परिणाम देखाउनु गलत भएको टिप्पणी गरे। उनले भने, ‘प्रतिवेदन एक खालको, पारित गर्दा अर्कै खालको भएछ भने यो त अलि गम्भीर भयो।’

उक्त विषय अब राष्ट्रिय सभाले सच्याउने सभामुख घिमिरेको भनाइ छ। ‘अब यसलाई राष्ट्रिय सभामा सच्याउने काम हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभाबाट सच्याएर प्रतिनिधिसभामा आउँछ। प्रतिनिधिसभाको सार्वभौम अधिकार माननीयहरूकै हुन्छ।’