१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा थप रणनीति बनाउन विपक्षी दलको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

भिजिट भिसा प्रकरणमा थप रणनीति बनाउन विपक्षी दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारका अनुसार माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा, आजपालगायतको बैठक बस्न लागेको हो । 

विपक्षीहरूले भिजिट भिसा ठगीमा उच्चस्तरीय छानबिन समितिको माग गरेर संसद् अवरुद्व गर्दै आएका छन् । प्रतिनिधिसभाको बैठक १ बजे आह्वान गरिएको छ ।