१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वातावरण दिवसमा होटेल सारथिले गर्‍यो सरसफाइ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

होटेल सारथिले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । बिहीबार होटेलले धुलिखेल देवीस्थान पर्यटकीय क्षेत्रको सरसफाइ तथा वृक्षरोपण गरी वातावरण दिवस मनाएको हो ।

होटेल एसोसिएसन नेपाल, धुखिखेल, धुलिखेल नगरपालिका, रोटरी क्लब अफ धुलिखेल र धुलिखेल हाइस्कुलले संयुक्त रूपमा सरसफाइ कार्यक्रम गरेका हुन् ।