
सभामुख र प्रमुख सचेतकहरूको बैठक सकिएको छ। बैठकमा सत्ता र प्रतिपक्षी आ–आफ्नै अडान राखेका छन्। अब बैठक चलाउने तयारी भइरहेको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले बताए ।
सत्तापक्ष गृहमन्त्रीले बोल्न पाउने र प्रतिपक्षी भिजिट भिसा ठगीको उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने अडानमा छन् ।