१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिए।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एकसाता अघि उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले बताए । बैठक आज दिउसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

छुटाउनुभयो की ?