१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्को अवरोध हटाउन सभामुखकाे सत्तापक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।सुरुमा विपक्षी माओवादी प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौलासँग छलफल गरिरहेका छन् । 

पाण्डेले विपक्षीको बैठक चलिरहेको भन्दै समय मागेका छन्। विपक्षी दलका नेता प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूकाे बैठक चलिरहेको छ ।

छुटाउनुभयो की ?