१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २३ शुक्रबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शनिबार बकर इदको सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १७:१४:oo

भोलि शनिबार बकर इदको सार्वजनिक बिदा परेको छ। मुस्लिम आयोगबाट जेठ २४ गते शनिबार बकर इद (इद–उल–अञ्हा) परेको पत्र आएको जनाउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।

२०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको हो।

छुटाउनुभयो की ?