१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २३ शुक्रबार १७:५४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गायक शरद ढुंगेलको ‘यो भिडको दुनियाँमा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १७:५४:oo

गायक शरद ढुंगेलको ‘यो भिडको दुनियाँमा एक्लै छु म जस्तो लाग्छ,’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

जीवनाथ पोखरेलको शब्द, रामचन्द्र अञ्जानको म्युजिक कम्पोज रहेको गीतमा आदेश गुर्माचनले एरेन्ज गरेका हुन्। सुशीलले रेकर्डिङ गरेको गीत गुञ्जन स्टुडियोमा रेकर्ड भएको हो।

दुई दशकभन्दा लामो समयदेखि संगीत सिर्जना र गायनमा क्रियाशील ढुंगेलका दर्जनभन्दा बढी गीत आइसकेका छन्।

ढुंगेलका ‘म हर चेहरा मानिसका पढ्दै छु सहरमा’, ‘यो मायामा आज अनायासै के भो’, ‘तिमीविना’लगायतका गीत सार्वजनिक भएका छन्।

छुटाउनुभयो की ?