
ट्रेड टावरले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन सेयर (आइपिओ) भर्ने मंगलबार अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।