Skip This
सशस्त्र प्रहरीको एआइजीमा गणेश ठाडामगरको बढुवा सिफारिस 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सशस्त्र प्रहरीको एआइजीमा गणेश ठाडामगरको बढुवा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४७:oo

सशस्त्र प्रहरी बलमा रिक्त रहेको एआइजी पदमा डिआइजी गणेश ठाडामगरको बढुवा सिफारिस भएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो। 

बढुवाका लागि वरीयताअनुसार डिआइजी कमल गिरी पहिलो नम्बरमा थिए। तर, चलखेलका आधारमा वरीयता मिचेर दोस्रो नम्बरमा रहेका ठाडामगरको बढुवा गरिएको स्रोत बताउँछ। अहिले एआइजीमा बढुवा हुँदा दुई वर्षपछि आइजिपी हुने सम्भावना रहने भएकाले बढुवामा तीव्र चलखेल भएको थियो। सोही कारण डेढ महिनादेखि पद रिक्त थियो। 

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बैठकले उनको सिफारिस गरेको हो।