
सान्भी इनर्जीको दोस्रो चरणको आइपिओ शुक्रबारदेखि निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता सय अंकित दरमा २४ लाख १५ हजार तीन सय कित्ता सर्वसाधारणमा निष्कासन गरेकाे हो ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा १३ वैशाखसम्म आवेदन दिन सकिनेछ ।