Skip This
झन्डै १३ खर्ब पुग्यो देशको बेरुजु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार १६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

झन्डै १३ खर्ब पुग्यो देशको बेरुजु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १६:३६:oo

देशको बेरुजु झन्डै १३ खर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ सम्ममा देशको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड ८७ लाख रुपैयाँ पुगेको हो।

देशभरका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने संवैधानिक अंग महालेखाले गत वर्षको लेखापरीक्षण सम्पन्न गरेको छ। लेखापरीक्षणको ६२औँ प्रतिवेदन महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरे।

लेखापरीक्षण प्रतिवेदनले राज्यकोष सञ्चालनको बेथिति औँल्याएको छ।