१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एआइजीमा बढुवा भएका ६ प्रहरी अधिकारीको पदस्थापन, सिआइबीमा खापुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५१:oo

नेपाल प्रहरीका ६ अतिरिक्त महानिरीक्षक (एआइजी)को पदस्थापन भएको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापन गरेको हो। 

बढुवा भएका चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन गरिएको छ। त्यस्तै, लालमणि आचार्यको कार्य विभाग, कृष्णहरि शर्माको प्रशासन विभाग, दानबहादुर कार्कीको मानव स्रोत विकास विभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभाग र डा.मनोजकुमार केसीको प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।