Skip This
युक्रेनको सुमीमा रुसी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Tuesday, 15 April, 2025
तस्बिर : बिबिसी
२o८१ चैत ३१ आइतबार १७:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनको सुमीमा रुसी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १७:१४:oo

युक्रेनको सुमी सहरको मध्य भागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

दुई बालबालिकासहित ३१ जनाको मृत्यु भएको युक्रेनी आकस्मिक सेवालाई उदृत गर्दै बिबिसीले जनाएको छ। हमलामा १० बालबालिकासहित ८४ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आज बिहान सवा १० बजेतिर सुमी स्टेट युनिभर्सिटीनजिकै दुईवटा ब्यालिस्टिक हमला भएको बिबिसीले जनाएको छ। चारवटा शैक्षिक भवनसहित २० वटा भवनमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।