१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Tuesday, 29 April, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २६ मंगलबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारसँग वार्तामा बस्ने वा नबस्ने भन्नेबारे छलफल गर्न शिक्षक महासंघले बोलायो बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १६:५४:oo

सरकारले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न शिक्षकहरूको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ।

नियमित आन्दोलनको कार्यक्रम सकिएपछि महासंघले सबै दलनिकट संगठनका शिक्षक प्रतिनिधिहरूसँग छलफल थालेको हो। ‘सरकारले बोलाएको बैठकमा जाने वा नजाने भन्नेबारेमा अहिले हामी छलफलमा छौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘छलफलपछि हाम्रो धारणा सार्वजनिक हुन्छ, हामीले नतिजा खोजिरहेका हौँ।’