मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
२o८१ चैत १५ शुक्रबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोटेश्वरको भाटभटेनीमा तोडफोड (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १७:o९:oo

प्रदर्शनकारीहरूले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका छन् । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोरभित्र प्रवेश गरेको थियो ।

त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनीसमेत गरेको थियो । सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ भने तरकारीहरू जथाभावी फालिदिएकाे छ ।

हेर्नुस् तस्बिर :