मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
२o८१ चैत १५ शुक्रबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपाल भन्छन्– यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १५:३१:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरू उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए ।

‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरू होसियार,’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहँदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’