मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १५ शुक्रबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १४:o६:oo

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे भन्छन्– अहिलेकाे कुलमान घिसिङकाे विषय, अन्य विषयमा प्रधानमन्त्रीले १८ गते जवाफ दिने प्रस्ताव गरेका छौँ ।

प्रतिपक्षीले हाम्रा नेताहरू आज समाजवादी माेर्चाकाे आन्दोलनमा हुनुहुन्छ, सल्लाह गरेर भन्छौँ भन्नुभएकाे छ । त्यसैले प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित गरेका छौँ ।