मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटन संयुक्त क्याम्पसमा झडप, तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १७:५३:oo

ललितपुरको पाटन संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरुबीच झडप भएको छ । मंगलबार मतदान सुरु भएर ११९ मत खसेपछि विवाद सुरु भएको थियो । मतदाताको नाम र फोटो मेल नखाएपछि विवाद सुरु भएको थियो ।

नेविसंघ, क्रान्तिकारी र अनेरोस्ववियुका विद्यार्थी नेताहरु झडप हुँदा ३ जना घाइते भएका छन् । रड र ढुंगा प्रयोग गरेर हानाहान भएको थियो । घाइते भएका तीनजनाको अवस्था सामान्य रहेको र उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको । झडप भएपछि चुनाव नै रोकिएको छ ।

तर नेविसंघले जति मत खसेको छ त्यही मतका आधारमा विजयी घोषणा गर्न समेत माग गरेको छ ।