१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

त्रिचन्द्रमा नेविसंघका बागी उम्मेदवारले लगाए ताला, अनेरास्ववियुको विरोध प्रदर्शन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट बागी उम्मेदवारी दिएका विवेक बानियाँले क्याम्पसमा तालाबन्दी गरेका छन्। निर्वाचन समितिले आफ्नो मागलाई बेवास्ता गर्दै बैठकमा समेत नबोलाएको भन्दै असन्तुष्ट बानियाँ पक्षले क्याम्पसमा तालाबन्दी गरेको हो।

आफ्नो मागहरूलाई सम्बोधन नगरी सीमित समूहलाई मात्रै समावेश गरी षड्यन्त्रपूर्वक निर्वाचन प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघको बागी उम्मेदवारीले कलेजमा ताला लगाएपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनाव हुन देऊ भन्दै प्रदर्शन गरेका छन्। त्यहाँ नेविसंघबाट गोविन्द कोइराला सभापति र आशिष गिरी सचिवको उम्मेदवार छन्।