Skip This
‘ढलें–ढलें गीत राजनीतिक मञ्चमा गाउन बन्द गरौैं’ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार

‘ढलें–ढलें गीत राजनीतिक मञ्चमा गाउन बन्द गरौैं’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १४:५७:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्न लागेको भनेर प्रतिपक्षी दलका नेताहरुले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणीलाई गीतसँग तुलना गरे। 

उनले भने,‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पार्टी÷उत्सवहरुमा सुहाउला, राजनीतिमा सुहाउँदैन । अझ एकजना माननीयले कतै यस गीतलाई श्लील भएन समेत भन्नु भएको सुनेको छु । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’