मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ११ बिहीबार १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १४:o७:oo

नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठ, सप्तरीका अनिलकुमार झा, रामेछाप डा. सुमन कर्माचार्य, ललितपुरका डा. सुशीलनाथ प्याकुरेल, धनुषाका श्यामचन्द्र यादव, झापाका ईश्वर कार्की, स्याङ्जाका विष्णुप्रसाद भट्टराई, सुर्खेतका पूजा फुयाँल र सोलुखुम्बुका बुधिसरा सुनुवारसहितलाई विभागमा मनोनयन गरेका हुन् ।

पार्टीले २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।