मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
रासस लस एन्जलस
२o८१ पौष ९ मंगलबार १२:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिंक इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १२:४o:oo

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरेको छ।

स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन– ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो।

स्पेसएक्सले पछि २१ उपग्रहको तैनाथी पुष्टि गर्‍याे, जसमा १३ ‘डायरेक्ट टु सेल’ क्षमता छन्। स्पेसएक्सका अनुसार, स्टारलिंकले अनुपलब्ध क्षेत्रहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पुर्‍याउनेछ।