Skip This
चाडबाडमा होन्डाले ल्यायो ‘खुसियाली बारबार’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार o७:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडबाडमा होन्डाले ल्यायो ‘खुसियाली बारबार’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार o७:३१:oo

चाडबाडलाई लक्षित गर्दै स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ जित्न सक्नेछन् ।

यसका साथै ‘चुज योर स्किम’अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मकोे थप स्क्र्याच कार्ड, साढे १२ हजारबराबरको पाँचवर्षे एएमसी प्याकेज वा बाई वन गेट वान सर्भिसिङ सात वर्षसम्म सित्तैमा पाउन सक्ने बताइएको छ । 

साथै, होन्डाको बिग बाइक्समा एक लाखसम्म छुट पनि ग्राहकले पाउनेछन् । योे योजना सीमित अवधिका लागि मात्र लागू गरिने बताइएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।