१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १५:२५:oo

नेकपा (एमाले)ले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ।

बिहीबार विज्ञप्तिमार्फत एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न आग्रह गरेका हुन्।

साथै, एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्नसमेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ।

ad
ad
ad
ad