१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उपचारमा सहयोगको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १९:११:oo

विगत पाँच वर्षदेखि कानमा गम्भीर समस्या देखिएर पीडित भोजपुरको रामप्रसाद राई गाउँपालिका– ३ की सीता अधिकारीले सहयोगका लागि आग्रह गरेकी छिन्। 

कानमा गम्भीर समस्या देखिएपछि विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार गराउँदा पनि सुधार नआएर हाल उनको दुवै कान बन्द भएको अवस्था छ । विभिन्न अस्पताल र सम्बन्धित चिकित्सकसँग परामर्श गर्दा ‘कोकुलर इम्प्लान्ट’को उपचार गर्नुपर्ने र त्यसका लागि करिब २७ देखि ३० लाख रुपैयाँसम्म खर्च हुने बताइएको छ।

घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार कठिन हुँदै गएपछि उनले सहयोगका लागि आग्रह गरेकी छिन्।

सहयोगका लागि प्रभु बैंक, विराटनगर शाखामा सीता अधिकारीको खाता नम्बर ००६००३०९१७३००११ मा रकम जम्मा गर्न वा मोबाइल नं. ९८४२३६८२४८ मा एसएमएस गर्न सकिने छ। साथै दुर्गादेवी नेपाल (बहिनी) ९८४१६५८५०८ र हेमन्त अधिकारी (भाइ) ९८६२०६३१७३ लाई सम्पर्क गरी थप जानकारी लिन सकिनेछ।

ad
ad
ad
ad