१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमालेकाे प्रस्टीकरण- मन्त्रीहरूलाई बालकोट बोलाएको खबरमा सत्यता छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १८:२o:oo

नेकपा एमालेले पार्टीका मन्त्रीहरूलाई छलफलका लागि बालकोटमा बोलाएको भन्ने हल्लामा सत्यता नरहेको जनाएको छ।

सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार बोलाएको समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित भएपछि एमाले सचिवालयले यस्तो प्रस्टीकरण दिएको हो।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको छ। तर, मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनुभएको खबर सत्य नभएको जानकारी गराइन्छ,’ एमाले सचिवालयले भनेको छ।

ad
ad
ad
ad