१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजधानीले भर्न नसकेकाे चुरेको रित्तो बाल्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १४:४४:oo

जथाभावी दोहन र अतिक्रमणले चुरे क्षेत्रमा पानीको हाहाकार बढेपछि दुई महिनाअघि वीरगन्जबाट पैदल हिँडेरै चुरेवासी संघीय राजधानी काठमाडौं आए ।

रित्तो बाल्टी बोकेर पानी माग्न नेता खोज्दै राजधानी छिरेर उनीहरू धर्नामा बसेका छन्। रित्तो बाल्टीमा नेताको तस्बिर राखेर दुई महिनादेखि धर्ना बसेका चुरेवासीले न पानी पाए, न नेता ।

धर्नामा बसेका उनीहरूले ‘सरकार पानी देऊ’, ‘वनलाई डढेलोमुक्त बनाऊ’, ‘चुरेलाई अतिक्रमणमुक्त बनाऊ’जस्ता नारा लेखिएका बाल्टीमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको तस्बिर टाँसेर धर्ना दिइरहेका छन्।

ad
ad
ad
ad