१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बझाङमा चार सय मत गणना, सुरुवाती अग्रता एमालेलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:३o:oo

बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ।

छविसपाथिभेरा गाउँपालिका– २ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले एक सय ५७ मत र कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन्।

यस्तै, एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ र माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन्। रासस 

ad
ad