१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o३:oo

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी शनिबार बैठकको शुभारम्भ गरेका हुन्।

महाधिवेशनपछिको दोस्रो ठूलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, सांगठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ। बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन्। बैठक भोलिसम्म सञ्चालन हुनेछ।

ad
ad