Skip This
स्मार्टफोनको नयाँ परिभाषा ‘इन्फिनिक्स हट ४०आई’ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ६ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ६ बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्मार्टफोनको नयाँ परिभाषा ‘इन्फिनिक्स हट ४०आई’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ६ बिहीबार १४:२३:oo

स्मार्टफोनको नयाँ परिभाषा ‘इन्फिनिक्स हट ४०आई’ नेपाली बजारमा आएको छ। इन्फिनिक्स मोबाइलले ‘हट ४०आई’ नाम गरेको स्मार्ट फोन नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ।

स्मार्ट ग्राहकको यो समयमा स्मार्ट फोनले तपाईंलाई थप स्मार्ट बनाउने कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार यसमा १६ जिबीको र्‍याम र २५६ जिबी र्‍याम भएको यो स्मार्टफोनबाट ग्राहकले स्टोरेजको कुनै चिन्ता लिनुपर्दैन। 

साथै यो स्मार्टफोनमा ३२ एमपीको सेल्फी क्यामेरा र ५० एमपीको रेयर क्यामेराले उच्च क्वालिटीका तस्बिर तथा भिडियो खिच्न सकिनेछ। कम्पनीका अनुसार यसकाे मूल्य सुपथ र डिजाइन पनि उत्कृष्ट रहेको छ।