एसिसी टी–२० प्रिमियर कपअन्तर्गत नेपालसँग खेलिरहेको हङकङले चौथो विकेट गुमाएको छ। हङकङले चौथो विकेटका रूपमा बाबर हायातलाई गुमाएको हो।
ललित राजवंशीले हायातलाई पेभेलियनको बाटो देखाएका हुन्। नौ बल सामना गरेका उनले ६ रन मात्र जोड्न सके।
ओमानस्थित अल अमिरात क्रिकेटमैदानमा वर्षाका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर नेपालले फिल्डिङ गरिरहेकाे छ।