![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Kalibahadur_Kham2024-04-02-03-50-43.jpeg)
वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा समेत मुछिएका थिए।