मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २० मंगलबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २० मंगलबार १५:४८:००

वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा समेत मुछिएका थिए।