१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८१ जेठ ३ बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा कृष्णपुरमा वृक्षरोपण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:५o:oo

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब एक सय ५० वटा कागतीका बिरुवा रोपेको छ। 

बैंकले वृक्षरोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा वृक्षरोपण गरेको हो। 

सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरवासीको उपस्थिति रहेको थियोे। 

ad
ad