१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्डलाई चौथो झट्का, गुल्सनले लिए दुई विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:४५:oo

नेपालविरुद्ध पहिलोपटक भिडिरहेको आयरल्यान्ड ‘ए’ले चौथो विकेट गुमाएको छ। गुल्सन झाले चौथो विकेटका रूपमा निल रकलाई कुशल मल्लबाट क्याचआउट गराएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सनले यसअघि तेस्रो विकेटका रूपमा मोर्गन टोपिङलाई पेभेलियन फर्काएका थिए।

ललितनारायण राजवंशी र करण केसीले समान एक–एक विकेट लिएका छन्।

ad
ad