१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
२o८१ जेठ २ बुधबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्डलाई दोस्रो झट्का, ललितले लिए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:२३:oo

आयरल्यान्ड ‘ए’ले पहिलो पावर प्लेमै दोस्रो विकेट गुमाएको छ। ललितनारायण राजवंशीले नेपाली टिमलाई दोस्रो सफलता दिलाएका हुन्।

आयरल्यान्डले दाेस्राे विकेटकाे रूपमा केड कारमिचेलको विकेट लिएका हुन्। यसअघि करण केसीले दोस्रो बलमै मार्क अदिरलाइ पेभेलियन फर्काएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपाल र आयरल्यान्ड ‘ए’ पहिलोपटक भिड्दै छन्।

ad
ad