१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१६:oo

कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– १ बेलकुण्डीका ४४ वर्षीय मोहन राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

गएराती रानालाई गैरकानुनी रूपमा राखेको भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रकाश डाँगीले घरमा खानतलासी गर्दा फेला परेको भरुवा बन्दुकसहित रानालाई पक्राउ गरिएको बताए। रानाविरुद्ध हतियार खरखजनासम्बन्धी मुद्दा दायर गरिने उनले जानकारी दिए।

ad
ad