मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २९ मंगलबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार १७:५१:oo

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना  सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ।