१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५९:oo

राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानबमोजिम सिटौलालाई राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा चयन गरेका हुन्।

ad
ad