१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी तामाङ पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:४५:oo

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा हुम्लाका नयाँ पत्रिकाकर्मी नरजन तामाङ पुरस्कृत भएका छन् । 

चौतारी नेपाल हुम्ला शाखाले तामाङलाई ऊर्जावान, क्रियाशील पत्रकारका रूपमा पुरस्कृत गरेको हो ।  

स्थापना दिवसको अवसरमा सदरमुकाम सिमकोटमा सोमबार आयोजना गरिएको कार्यक्रममा तामाङलाई पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको प्रेस चौतारी हुम्लाका अध्यक्ष नन्द सिंंहले जानकारी दिए ।

दुर्गमका विकटताका चुनौतीसँग लड्दै लामो समयदेखि पत्रकारिता गरेकाले उक्त कार्यको सम्मान गर्दै नयाँ पत्रिकाकर्मी तामाङलाई नगदसहित सम्मान गरिएको अध्यक्ष सिंहले बताए । 

कार्यक्रममा पत्रकार तामाङ अनुपस्थित रहेकाले छोरी अस्मिताले पुरस्कार ग्रहण गरिन् । 

ad
ad