१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आकाशले लिए दोस्रो विकेट, अफगानिस्तानलाई तेस्रो झट्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२o:oo

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा अफगानिस्तानले तेस्रो विकेट गुमाएको छ। ५.५ ओभरमा नेपालका आकाश चन्दले अफगानिस्तानका जमसिद जद्रानलाई पेभेलियन फिर्ता पठाएका हुन्।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि आकाशले दुई विकेट लिएका छन्। उनले दोस्रो ओभरको तेस्रो बलमा खालिद तानिवालको विकेट लिएका थिए।

त्यसअघि पहिलो ओभरको चौथो बलमा गुल्सन झाले नुमन साहलाई पेभेलियन फर्काएका थिए।

ad
ad